आगलागीमा संलग्न भएको आशङ्कामा नौ जना पक्राउ

लण्डन- बेलायतको प्रहरीले गत वर्ष भएको भीषण आगलागीको घटनामा संलग्न भएको आशंकामा नौ जनालाई पक्राउ परेको छ । आठ जना पुरुष र एक महिलालाई ग्रेनफेल टावरमा भएको आगलागीको घटनामा दोषी हुन सक्ने भन्दै बिहीबार प्रहरीले पक्राउ गरेको अधिकारीहरूले बताएका छन् । कैयौँ घाइते भएको र ७१ जनाको मृत्यु भएको घटनाको प्रहरीले निरन्तर अनुसन्धान गरिरहेकोमा अहिले … Continue reading आगलागीमा संलग्न भएको आशङ्कामा नौ जना पक्राउ